२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लालुमै गीतले दर्शकको मन जित्यो (भिडियोसहित)

लालुमै गीतले दर्शकको मन जित्यो (भिडियोसहित)

2.6K
Shares

केहि साता अघि सार्वजनिक गरिएको लालुमैु बोलको गीतले अत्याधिक दर्शकहरुको साथ् पाउन सफल भएको छ । बिष्णु माझि र सन्दिप न्यौपानेले गएको यो गीतमा शिब हमालको शब्द तथा संगीत सुन्न सकिन्छ भने गीतको एरेन्ज आशिस अविरलले गरेका हुन् । युटुबमा हालसम्म ४० लाख दर्शकहरु पाइसकेको भने यो गीत टिकटकमा समेत उतिकै लोकप्रिय बन्दै गैरहेको छ । गीतलाई टिकटकमा पच्चीस हजार भन्दा धेरै ब्यातिहरुले भिडीयो बनाइसकेका छन् । सानो बजारमा छोटो समयमै गीतले यति धेरै दर्शक पाउदा गीतको निर्माण पक्ष आफुलाई हौसला मिलेको बताउछन् ।लोक शैलीको म्युजिक भिडीयोलाई प्रकास भट्टले निर्देशन गरेका हुन् । भिडीयोमा गायक न्यौपाने र मोडल सृष्टि खड्का फिचार्ड छन् । भिडीयोमामा राजेस घिमिरेको छायाँकन ,पुष्पा बर्माको ड्रेस , सृष्टि थापा मगर र रोसन भुसालको मेकअप र बिष्णु शर्माको सम्पादन समाबेस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij