२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गायक पाण्डेले ल्याए भजन गोकुलमा आउन कृष्ण (भिडियोसहित)

गायक पाण्डेले ल्याए भजन गोकुलमा आउन कृष्ण (भिडियोसहित)

9.5K
Shares

काठमाडौं -गायक सञ्जय उपमन्यु पाण्डेले भजन लिएर श्रोता माझ आएका छन् । बहुप्रतिभाका धनी गायक पाण्डेले यस अघि डान्सि र आधुनिक गित श्रोता बजारमा ल्याइसकेका छन् । गोकुलमा आउन कृष्ण बोलको गितमा पाण्डेको श्वर र संगीत रहेको छ भने मनिष रञ्जन बरालको शब्द रहेको छ ।
माधव बेल्बासेको सम्पादन रहेको भिडियोलाई अमृत सुनुवारको छायांकन र निर्देशन रहेको छ । गितको निर्माता श्यामप्रसाद पाण्डे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij