२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चलचित्र ‘शिवानी’ को ‘काली काली गोरी गोरी’ गीत रिलिज

चलचित्र ‘शिवानी’ को ‘काली काली गोरी गोरी’ गीत रिलिज

1.2K
Shares

काठमाडौं – आगामी वर्ष भदौ १६ मा रिलिज हुने चलचित्र ‘शीवानी’ ले आफ्नो पहिलो गीत रिलिज गरेको छ।
सिनेमाले ‘काली काली गोरी गोरी’ बोलको गीत सार्वजनिक गरेको हो। गीतमा बाबुल गिरीले संगीत दिएका छन्। सिनेश सुवेदीले लेखेको युगल गीतमा संगीतकारले महिला स्वरमा अन्जु पन्तसँग सहकार्य गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij