काठमाडौं– स्वतन्त्र निर्माण कालिगढ संघले सिमेन्ट र डण्डीमा प्रयोग गरिने कच्चा पदार्थको मिश्रणबारे अध्ययन अवलोकन गरेको छ।
सिमेन्टको प्रयोग कसरी गर्दा भवन निर्माण बलियो र किफायती बन्छ भन्ने अध्ययन गर्न संघका पदाधिकारीहरुले रिद्धि सिद्धि सिमेन्ट र जगदम्बा स्टीलको फ्याक्ट्री अवलोकन गरेका हुन।
भवन निर्माणमा सचेत गराउन भक्तपुर स्वतन्त्र निर्माण कालिगढ संघका अध्यक्ष रामशरण वरुवाल र राईनो फलामे डण्डीका कार्यकारी निर्देशक आनन्द नेपालको नेतृत्वमा अवलोकन गरिएको जनाइएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij