नयाँदिल्ली– अमेरिकाले भारत र टर्कीलाई व्यापारमा दिँदै आएको विशेष सहुलियत अन्त्य गर्ने भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र टर्कीबाट हुँने करोडौं रकमका ट्युटी फ्री सामानको आयातमा रोक लगाउन चाहेको बताएका छन् ।
अमेरिकाको यो घोषणासँगै अब भारत र टर्कीलाई व्यापारमा केही बस्तुमा दिँदै आएको कर मुक्तिको सुविधा हुनेछैन । राजधानी दैनिकमा खबर छापिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij