२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नबिलको सम्पर्करहित कार्ड सेवा

नबिलको सम्पर्करहित कार्ड सेवा

1.7K
Shares

काठमाडौं– नबिल बैंकले एनएफसी (नियर फिल्ड कम्युनिकेसन)मा आधारित भुक्तानी सेवा र सम्पर्करहित कार्ड सेवाको सुरुवात गरेको छ । बैंकबाट नबिलका कार्ड र पियोएसमार्फत सम्पर्करहित भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

यो सुविधा नेपालमै
पहिलो पटक ल्याइएको बैंकको दाबी छ । सुविधा पियोएस मेसिनमा कार्ड ट्याप गरी लिन सकिने बताइएको छ । पियोएसबाट भुक्तानी गर्दा फर्जी भुक्तानी न्यूनीकरण गर्न सहयोग हुने बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij