२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्राइम कमर्सियल बैंकद्धारा काभ्रेको जनबिजय क्याम्पसलाई सहयोग

प्राइम कमर्सियल बैंकद्धारा काभ्रेको जनबिजय क्याम्पसलाई सहयोग

1.8K
Shares

काठमाडौं–प्राइम कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत क्याम्पसलाई सहयोग गरेको छ ।
बैंकले प्रदेश नं. ३ काभ्रेको रोेशी गाउँपालिका मंगलटार स्थित मंगल जनबिजय क्याम्पसका बिद्यार्थीहरुलाई अध्ययनमा सुबिधा पुर्याउने हेतुले ६० वटा बेन्च डेक्स सहयोग गरेको हो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले क्याम्पस प्रशासनलाई उक्त डेक्स बेन्च हस्तान्तरण गरे ।

साथै सो क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वर लाल श्रेष्ठले बैंकिङ्ग चेतनामूलक शिक्षा प्रदान गरि बैंक तथा बित्त सम्बन्धी अन्र्तरक्रिया समेत गराए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij