२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ताप्लेजुङ हेलिकप्टर दुर्घटना : मन्त्रीसहित सातै जनाको शव सुकेटार एयरपोर्टमा ल्याइयो

ताप्लेजुङ हेलिकप्टर दुर्घटना : मन्त्रीसहित सातै जनाको शव सुकेटार एयरपोर्टमा ल्याइयो

1.5K
Shares

ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्र नजिकै डाँडा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्रीसहित सातै जनाको शव सुकेटार एयरपोर्टमा ल्याइएको छ ।
बुधबार रातैभरी बाक्लो हिमपात, कुहिरो र पानीले घटनास्थल पूरै ढाकेकाले शव उठाउन मुश्किल भएपछि आज सबै शव सुकेटार एयरपोर्ट ल्याइएको हो ।

ताप्लेजुङका प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाको अनुसार मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव अब केहिबेरमै काठमाडौँ पठाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij