२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अदुवा – चिया सेवनले दिन्छ अचुक फाइदा

अदुवा – चिया सेवनले दिन्छ अचुक फाइदा

1.2K
Shares

काठमाडौं – जाडोमा तातो चियाको स्वाद कसलाई मन नपर्ला र ? अझ अदुवा हालेर बनाइएको चिया झनै धेरैका रोजाइमा पर्ने गर्छ । अदुवा आफैँमा स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक छ । यसमा उच्च मात्रामा भिटामिन सी, म्याग्नेसियम आदि जस्ता खनिज पदार्थ पाइन्छ ।
जाडोमा अदुवा हालेर चिया खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । अदुवा चियाले पेट दुख्न कम गर्नुका साथै तनाव कम पाि गराउँछ ।

यात्रामा जानुभन्दा अघि अदुवा चिया खाँदा बान्ता हुनबाट बचाउँछ ।

शरीरको अनावश्यक तौल कम गर्न सहयोग पु¥याउँछ ।

क्यान्ससँग लड्ेन क्षमता बढाउँछ ।

रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ ।

रक्तसञ्चारमा सहयोग पु¥याउँछ ।

पाचन प्रक्रियामा सुधार ल्याँछ । यो सामाग्री नयाँ पत्रिकाबाट लिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij