२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल पर्यटन बोर्डको सदस्यमा धमला र पौडेल नियुक्त

नेपाल पर्यटन बोर्डको सदस्यमा धमला र पौडेल नियुक्त

1.7K
Shares

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नेपाल पर्यटन बोर्डको सदस्यमा पम्फा धमला र विप्लब पौडेललाई नियुक्त गरेका छन्।
सोमबार मन्त्रीस्तरीय निर्णयबाट ३ वर्षका लागि सदस्यमा नियुक्त गरिएको बोर्डद्वारा जारी विज्ञप्तीमा जनाइएको छ।
लाङटाङ री ट्रेक एण्ड एक्सपेडिशनमा प्रबन्ध निर्देशक रहेकी धमला लामो समयदेखि ट्रेकिङ व्यवसायमा संल्गन छन्। होटल बराहीका कार्यकारी निर्देशक पौडेल पनि होटल तथा रिसोर्ट, अल्ट्रलाइट जस्ता व्यवासयमा संलग्न छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij