काठमाडौँ- सिद्धार्थ बैंकले काठमाडौँ नयाँ बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
शाखाबाट सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने बैंकले जनाएको छ।साथै बैंकले इन्टरनेटबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा ल्याएको छ। यसले ग्राहकलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ। बैंकका देशभर १ सय ३९ शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १५० छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij