२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

राष्ट्रपति भण्डारीबाट चार राजदूतले लिए पद तथा गोपनियताको सपथ

राष्ट्रपति भण्डारीबाट चार राजदूतले लिए पद तथा गोपनियताको सपथ

1.6K
Shares

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले समक्ष विभिन्न देशका लागि नियुक्त नेपाली राजदूतहरुलाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन् ।
संयुक्त अरब इमिरेट्सका लागि नेपालका आवासीय राजदूत कृष्णप्रसाद ढकाल, मलेसियाका लागि नेपालका आवासीय राजदूत उदयराज पाण्डे, कुवेतका लागि नेपालका आवासीय राजदूत दुर्गाप्रसाद भण्डारी र फ्रान्सका लागि नेपालका आवासीय राजदूत दीपक अधिकारीले शीतल निवासमा आयोजित समारोहमा शपथग्रहण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij