काठमाडौ –कृषि विकास बैंकले ब्याजदर परिमार्जन गरेको छ । बैंक सञ्चालक समितिको निर्णयअनुसार १ फागुनदेखि लागू हुने गरी विभिन्न कर्जाको ब्याजदर परिवर्तन गरेको बैंकले जनाएको छ । बैंकले हाल लिँदै आएको ब्याजदरमा १ प्रतिशतले घटाएको जानकारी दिएको छ ।
त्यसैगरी, निक्षेपतर्फ भने साबिकको ब्याजदरमा १.५ प्रतिशत थप हुने गरी वृद्धि गरेको बैंकले जानकारी दिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij