२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

स्नातक तह चौथो वर्षको परीक्षा तालिका सार्वजनिक

स्नातक तह चौथो वर्षको परीक्षा तालिका सार्वजनिक

2.2K
Shares

काठमाडौं– त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७६ सालको विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षाशास्त्र संकाय तर्फको ४ वर्षे बीएस्सी, बीबीएस र बीएड चौथो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
आगामी चैत १९ गतेदेखि हुने परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij