काठमाडौं -गायिका संजिता चौलागांइको नयाँ गित भंवराको म्युजिक भिडियो सार्वजनिक भएको छ । आइटम शैलीको गितको म्युजिक भिडियोलाई निर्देशक अमृत सुनुवारले निर्देशन गरेका हुन । यस गितका रचना, संगित धर्मराज सङ्स्मिथले गरेका हुन । भिडियोमा नव नायिका कविता श्रेष्ठको अभिनय रहेको छ भने भिडियो को छांयाकन आवेश बज्राचार्य, धन योन्जन गरेका हुन र सम्पादन माधब बेल्बासे ले गरेका हुन ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij