काठमाडौं -सटिङ्ग सुटिङ्ग ब्राण्ड रेमन्डले छैटौं शोरुम ललितपुरको जावलाखेलमा शोरुम स्थापना गरेको छ। नयाँ शोरुममा टेलरिङ्ग सेवा बाहेक रेयमण्ड ब्राण्डका सर्ट, टाइ, इनर वेयर जस्ता सामाग्रीहरु उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij