काठमाडौं– नेपालका लागि सुजुकी २ पांग्रेको अधिकृत बिक्रेता भीजी अटोमोवाईल्सले प्रत्येक सुजुकी स्कुटरको खरिदमा नगद छुट दिने भएको छ ।
सुजुकीले फ्याव फेव योजना भ्यालेन्टाइन डेलाई लक्षित गरेर ल्याएको जनाएको छ । यो योजना यही फेब्रुअरी ५ देखि फेब्रुअरी १४ सम्म नेपाल भरीका सुजुकी बाइक तथा शोरुममा लागु हुनेछ ।
अहिले ७८ ठाउँमा रहेको सुजुकीको शोरुमहरुमा सुजुकी बर्गमन, लेट्स र एसेस स्कुटरहरु उपलब्ध छन् ।
यो योजना अवधिभर ग्राहकहरुले फेब्रुअरी ५ देखि १४ समम कुनै पनि सुजुकी स्कुटर गरिद गर्दा नगद १० हजार छुट मिल्नेछ । सुजुकीका हरेक स्कुटरहरुमा ५ वर्षको वारेन्टी रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij