काठमाडौं– प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र बेलायतका सेना प्रमुख डुंक्यान क्याप्स सीबीई विच शिष्टाचार भेटवार्त भएको छ ।
बेलायती सेना प्रमुख डुंक्यानले जंगी अड्डा पुगेर प्रधानसेनापति थापासँग शिष्टाचार भेटबार्ता गरेका हुन् ।
उक्त भेटमा द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij