२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महिन्द्रा टु ह्वीलर्समा ‘भ्यालेन्टाइन डे’मा ८ हजार छुट

महिन्द्रा टु ह्वीलर्समा ‘भ्यालेन्टाइन डे’मा ८ हजार छुट

1.2K
Shares

काठमाडौं–  महिन्द्राका स्कुटर तथा बाइक खरिद गर्दा  ‘भ्यालेन्टाइन डे’मा ८ हजार रुपैयाँ छुट पाइने भएको छ।

नेपाली युवामा बढ्दै गएको भ्यालेन्टाइनको रौनकलाई थप सशक्त बनाउन कम्पनीले यस्तो योेजना ल्याएको जनाएको छ।
चाहिएको वेला सर्वसुलभ तरिकाबाट मोटरसाइकल तथा स्कुटर खरिद, सर्भि्सिङ तथा समयमै ग्राहकरुलाई स्पेयरपार्ट्सहरु उपलब्ध गराउन कम्पनीले नेपालभर विभिन्न स्थानहरुमा आधिकारिक शोरुम तथा सर्भिस सेन्टरहरुको स्थापना गरेको कम्पनीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij