२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गरिमा विकास बैंक र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सबीच सम्झौता

गरिमा विकास बैंक र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सबीच सम्झौता

1K
Shares

काठमाडौं–गरिमा विकास बैंक र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाबीच गरिमा रेमिट सेवा सञ्चालन सम्बन्धि सम्झौता भएको छ । विकास बैंकको तर्फबाट बैंकका धरान क्लष्टर प्रमुख मीनप्रसाद सुवेदी र माइक्रोफाइनान्स वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात हाल देशभर सञ्चालनमा रहेका फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाका ११९ वटा शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम पठाउन, भुक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij