काठमाडौं– कामना सेवा विकास बैंकले कुष्ठरोगका बिरामीलाई ह्विलचेयर प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ६६औँ विश्व कुष्ठरोग दिवसको अवसर पारेर लायन्स क्लब अफ पोखरा टाउनसँगको सहकार्यमा सो सहयोग गरेको जनाएको छ । बैंकले पोखरा हरियोखर्कस्थित कुष्ठरोग अस्पतालमा आयोजित एक कार्यक्रमबीच बिरामीलाई ह्विलचेयर प्रदान गरेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij