२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दिपक मनाङ्गेले लिए सपथ

दिपक मनाङ्गेले लिए सपथ

960
Shares
dgfª k|b]z ;ef-v_ af6 :jtGq pDd]bjf/sf ?kdf lgjf{lrt /fhLj u'?ª -bLks dgfª]_nfO{ ;f]daf/ kb tyf uf]kgLotfsf] ;ky u|x0f u/fpg'x'Fb} u08sL k|b]zsf ;efd'v g]qgfy clwsf/L . t:jL/ M jf;'b]j kf}8]n, kf]v/f, /f;;

काठमाडौं । सोमबार साँझ दिपक मनाङ्गे उर्फ राजीव गुरुङले प्रदेशसभा सदस्यको सपथ लिएका छन् ।

मनाङ्गेलाई गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्रप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

सपथ खाइसकेपछि मनाङ्गेलाई बधाई तथा शुभकामना दिनेको भीड लागेको छ ।

मनाङे गत मंसिरमा सम्पन्न प्रदेशसभाको निर्वाचनमा मनाङको प्रदेशसभा ख बाट निर्वाचित भएका थिए । उनलाई स्वतन्त्र उम्मेदवार बनेका वाम गठबन्धनले समर्थन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij