२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गायक ज्ञान सुब्बाको ‘तिम्रो याद’ (भिडियोसहित)

गायक ज्ञान सुब्बाको ‘तिम्रो याद’ (भिडियोसहित)

1.1K
Shares

काठमाडौं -मोडल सुमी मोक्तानको नयाँ म्युजिक भिडियो ‘तिम्रो याद’ सार्वजनिक भएको छ । उनलाई भिडियोमा रितेश गुरुङले साथ दिएका छन । भिडियोमा एक जोडीको बिछोडको पिडा देखिएको छ । सार्वजनिक गीतमा ज्ञान सुब्बाको स्वर , दिनेश सुब्बाको संगीत र प्रतिक चामलिंगको शब्द सुन्न सकिन्छ । गीतको एरेन्ज भने गोपाल रसाइलीले गरेका हुन् ।
ज्ञान सुब्बा लामो समय देखि गीत संगीतमा सक्रिय रहदै आइरहेका छन । सोनाम पाख्रिनको निर्देशन रहेको म्युजिक भिडियोमा उत्सब दाहालको छायाँकन , सुसिल न्यौपानेको सम्पादन , सुरेन्द्र बसेलको कोरियोग्राफी र बिमला तामांगको मेकअफ समाबेस छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij