२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

४ अर्ब ३५ करोड वाइड बडी घोटलामा जाँचबुझ आयोग बेखबर

४ अर्ब ३५ करोड वाइड बडी घोटलामा जाँचबुझ आयोग बेखबर

1.2K
Shares

काठमाडौं – नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा वाइड बडी विमानका विषयमा छानबिन गर्न सरकारद्वारा गठित आयोग बेखबर बनेको छ । आयोग बनाएको दुई साता बित्दा पनि काम थाल्नु त परैको कुरा, आयोगमा रहेका सदस्यलाई औपचारिक जानकारीसमेत दिइएको छैन ।

संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइड बडी खरिदमा चार अर्ब ३५ करोड अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । यो समाचार आजको नागरिकबाट लिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij