२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

बीएड दोस्रो वर्षको नतिजा सार्वजनिक

बीएड दोस्रो वर्षको नतिजा सार्वजनिक

1.6K
Shares

काठमाडौं– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ३ वर्षे बी.एड दोस्रो वर्षको नतिजा सार्वजनिक गरेको छ ।
असार र साउन महिनामा सञ्चालन भएको बीएड दोस्रो वर्षको परीक्षामा सहभागी २१ हजार २ सय ८९ परीक्षार्थीमध्ये ७ हजार ४९ परीक्षार्थीहरु उत्तीर्ण भएका छन् । परीक्षार्थीहरुले नेपाल टेलिकमको वेवसाइटमा गएर नतिजा हेर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij