२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सिभिल बैंक र एशीयन लाइफ इन्स्योरेन्सबीच सम्झौता

सिभिल बैंक र एशीयन लाइफ इन्स्योरेन्सबीच सम्झौता

1.2K
Shares

काठमाडौं – सिभिल बैंकले एशीयन लाइफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ ।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार एशीयन लाइफका वीमा सेवा बैंकका सबै शाखा मार्पmत उपलब्ध गराइने छ। बैंकले यस अघि पनि जीवन वीमा कम्पनी तथा निर्जीवन वीमा कम्पनीसंग सम्झौता गरी जीवन वीमा तथा निर्जीवन वीमा सेवा उपलब्ध गराउँदै आइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij