२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कामना सेवा विकास बैंक र सुर्या लाईफ इन्स्योरेन्सबीच सम्झौता

कामना सेवा विकास बैंक र सुर्या लाईफ इन्स्योरेन्सबीच सम्झौता

1.2K
Shares

काठमाडौं- कामना सेवा विकास बैंक र सुर्या लाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।सम्झौतापत्रमा बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरे ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६३ वटै शाखाहरुबाट सहज रुपमा सुर्या लाईफ इन्स्योरेन्सको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।
हाल बैंकको ६३ वटा शाखा तथा १७ एटिएम मार्फत गा्रहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । समय सापेक्ष आफ्ना सेवाहरु थप गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij