२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सहारा विकास बैंकले२३ प्रतिशत बोनस दिने

सहारा विकास बैंकले२३ प्रतिशत बोनस दिने

970
Shares

काठमाडौं- सहारा विकास बैंकले ७ औं वार्षिक साधारण सभा गर्ने भएको छ ।  बैंकको सञ्चालक समितिको बैठकले माघ २३ गते साधारणसभा आह्वान गरेको हो ।

साधारण सभामा बैंकले चुक्ता पूँजी ७ करोड २९ लाख ९४ हजार ८ सय रुपैयाँको २३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२१ प्रतिशत  नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले मर्जर तथा प्राप्ती सम्बन्धमा विशेष प्रस्ताव समेत सभामा लैजाने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij