२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौंको गोंगबुमा गोली चल्यो

काठमाडौंको गोंगबुमा गोली चल्यो

1.6K
Shares

काठमाडौं-गोंगबुमा गोली चलेको छ। गोंगबुमा हतियार कारोबारी भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि जाइलागेको भन्दै प्रहरीले गोली चलाएको हो।
मंगलबार अपरान्ह एक गेष्ट हाउसमा रहेका अभिलाश तामाङ नामका व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेको हो।
तामाङको खुट्टामा गोली लागेको प्रहरीले बताएको छ।
उनको साथबाट प्रहरीले एउटा पेस्तोल बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij