२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रतिभावान गायक पाण्डेले ल्याए तिमी विना निरस (भिडियोसहित)

प्रतिभावान गायक पाण्डेले ल्याए तिमी विना निरस (भिडियोसहित)

3.1K
Shares

काठमाडौं– नव गायक सञ्जय पाण्डेको स्वरमा रहेको तिमी विना निरश बोलको गित सार्वजनिक भएको छ । संगीतमा एमए गरेका गायक पाण्डे संगीतका साधक हुन । नेपाली संगीत क्षेत्रमा केहि गर्ने प्रणका साथ उनी निरन्तर संगीत साधनामा तलिन छन् ।
उनै कुशल गायक पाण्डेको संगीत रहेको यस गीतमा योगन्द्र उपाध्यायको शब्द सृजना रहेको छ । भविष्यमा कुशल गायक तथा संगीतकार बन्ने दृढ संकल्प उनमा छन् । यस अघि उनले केहि गितहरुमा आफ्नो स्वर भरिसकेका छन् । उनी नेपाली संगित क्षेत्रमा चम्किला तारा हुन ।

https://youtu.be/V1Qk5IubExM

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij