काठमाडौँ- प्राइम कमर्सियल बैंकले उदयपुरको ताप्ली गाँउपालिकामा शाखा खोलेको छ ।
यो शाखा पछि बैंकको शाखा ७१ पुगेका छन्।शाखाको उद्घाटन ताप्ली गाँउपालिका अध्यक्ष उद्धवसिंह थापाले गरे।आगामी दिनमा पनि शाखा संजाल बिस्तार लैजाने बैंकको भनाइ छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij