२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लक्ष्मी बैंकले ८.५ प्रतिशत बोनश शेयर दिने

लक्ष्मी बैंकले ८.५ प्रतिशत बोनश शेयर दिने

1.1K
Shares

काठमाडौँ– लक्ष्मी बैंकले आर्थिक वर्ष २०७४–०७५ को नाफाबाट ८.५ प्रतिशत बोनस सेयर दिने भएको छ ।
बैंकको संचालक समितिको पुस २५ गते बसेको बैठकले चुक्ता पूँजीको ८.५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति पछि साधारण सभाले पारित गरेपछि बोनश शेयर वितरण हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij