काठमाडौं- गायिका निशु ढकालको स्वरमा रहेको म कहाँ थिए यस्तो बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको । गीतमा शब्द र संगीतमा नविन तिमिल्सीनाका रहेको छ ।
म्युजिक भिडियोमा स्मारिका, पुजा, किशोर, प्रकाशको अभिनयर रहेको छ । सुनिल शाहीको छायांकन रहेको भिडियोमा सम्पादन र निर्देशन नविन तिमिल्सीनाको रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij