२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाली सेनाको प्रतिविद्रोह तालिममा चिनियाँ सैनिक धेरै

नेपाली सेनाको प्रतिविद्रोह तालिममा चिनियाँ सैनिक धेरै

1.7K
Shares

काठमाडौँ – नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल बारफेयर शिक्षालयमा अहिलेसम्म सबैभन्दा धेरै चिनियाँ सैनिकले तालिम लिएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

सेनाले आतंकवाद र गुरिल्ला विद्रोहको सामना र नियन्त्रण गर्ने अभ्यास बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगन्जमा सञ्चालन गर्दै आएको छ ।

सेनाले उपलब्ध गराएको विवरणअनुसार शिक्षालयमा १० हप्ते विदेशी सैनिकलाई काउन्टर इन्सर्जेन्सी तथा जंगल वारफेयर कोर्स सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij