२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गाइडलाई ३० हजार अमेरिकी डलर पारिश्रमिक

गाइडलाई ३० हजार अमेरिकी डलर पारिश्रमिक

1.6K
Shares

काठमाडौँ – हिमालमा काम गर्ने पर्वतारोहण पथप्रदर्शकले ३० हजार अमेरिकी डलरसम्म पारिश्रमिक लिने गरेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

यो हालको विनियम दरअनुसारको करिब ३३ लाख रुपैयाँ हो । आरोहीलाई शिखर चढाएर आधारशिविर झारेवापत् उनीहरुले वार्षिक ३३ लाख रुपैयाँ पारिश्रमिक लिने गरेका छन् ।

हिमालमा वर्षमा दुई पटक आरोहण हुने समयमा बढीमा दुई महिना काम गरेबापत् पर्वतारोही पथप्रदर्शकले यो पारिश्रमिक लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij