२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौँ–तराई– मधेस द्रुतमार्ग

नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौँ–तराई– मधेस द्रुतमार्ग यसरी बनाउँदै छ

नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौँ–तराई– मधेस द्रुतमार्ग यसरी बनाउँदै छ

2.8K
Shares

काठमाडौं -मुलुकको आर्थिक विकासको मेरुदण्डका रुपमा हेरिएका राष्ट्रिय गौरवको आयोजनामध्ये सर्वाधिक चर्चामा रहेको काठमाडौँ–तराई– मधेस द्रुतमार्ग (फाष्ट ट्राक) निर्माणलाई तीव्र गतिमा अघि बढेको छ ।
काठमाडौँ उपत्यकालाई तराईसँग सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो ७६ किमी दुरीको उक्त द्रुतमार्ग नेपाली सेनाले आगामी ४ वर्षमा पूरा गर्ने अठोटका साथ निर्माणकार्य तिब्र गतिमा काम गरिरहेको छ ।
करिब आठ किलोमिटर ट्राक खोल्ने काम सकिएको छ । सेनाले कामलाई तिब्रताका साथ अघि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij