२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मालपोत प्रमुखद्वारा कार्यालयमै कुखुरापालन

मालपोत प्रमुखद्वारा कार्यालयमै कुखुरापालन

1.3K
Shares

रामेछाप – मालपोत कार्यालय रामेछापका प्रमुख बद्रीराज ढकालले कार्यालय परिसरमै कुखुरापालन गर्दै आएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

कार्यालयमा हाजिर भएदेखि नै ढकालले व्यक्तिगत लाभका लागि कुखुरापालन गरेका हुन् । कार्यालय प्रमुखले कार्यालयको काममै अवरोध पुग्ने गरी कुखुरापालन गरेकोप्रति सेवाग्राहीले असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij