२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकले विराटनगरमा स्थापना गर्यो प्रदेश १ को प्रादेशिक कार्यालय

सिटिजन्स बैंकले विराटनगरमा स्थापना गर्यो प्रदेश १ को प्रादेशिक कार्यालय

1.5K
Shares

विराटनगर–सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पौष १३ गते प्रदेश १ को प्रादेशिक कार्यालय विराटनगरमा स्थापना गरेको छ ।

उक्त कार्यालयको उद्घघाटन समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रदेश नं १ अन्तर्गत बैंकका ११ वटा शाखाहरुबाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसंगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवं गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij