काठमाडौं– सरकारले आफ्नै लगानीमा ३ सयवटा विद्युतीय बस खरिद गर्ने भएको छ । गत सोमबारको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।
बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै काठमाडौँ उपत्यकाको वातावरण स्वच्छ राख्न विद्युतीय बस किन्न लागिएको जानकारी दिएका हुन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij