काठमाडौं– मोबाईल भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ र र अनलाईन खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी ‘फुडमान्डु’बीच सम्झौता भएको छ।
खल्तीका डाइरेक्टर अमित अग्रवाल र फुडमान्डुका संस्थापक तथा सिईओ मनोहर अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरे।
सम्झौता अनुसार फुडमान्डुबाट अर्डर गरेको खानाको पैसा खल्ती मार्फत मोबाईलबाटै तिर्न सकिने छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij