२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एक दिनमै ज्योति विकास बैंकले सेयर कर्जा दिने

एक दिनमै ज्योति विकास बैंकले सेयर कर्जा दिने

1.4K
Shares

 

काठमाडौं– ज्योति विकास बैंकले अब १ दिनमै सेयर कर्जा दिने भएको छ । राष्ट्र बैंकले सेयर धितोमा ऋणको सिमा बढाएकै दिन बैंकले यो घोषणा गरेको हो । आवश्यक कागज बुझाएको दिनमै सेयर कर्जा दिने घोषणा बैंकले गरेको हो ।
बैंकले ज्योति सेयर कर्जा योजना ल्याएर ६५ प्रतिशतसम्म सेयरमा लगानी गर्ने जानकारी दिएको छ । १ वर्षको अवधिका लागि कर्जा दिने बैंकले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij