२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रतिबन्धित भारतीय रुपैयाँ सहित एक पक्राउ

प्रतिबन्धित भारतीय रुपैयाँ सहित एक पक्राउ

4.6K
Shares

पर्सा– भारत चम्पारण घर भई रिलाईन्सचिनीमिल बारामा काम गर्ने ३० वर्षीय प्रदिप भगतलाई प्रतिबन्धित भारतीय रुपैयाँ २ हजार दरको ४५ थान, ५ सय दरको १ सय ६१ थान र २ सय दरको २ थान समेत गरी करिब १ लाख ७० हजार ९ सय भारतीय रुपैयाँ सहित बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका-१६ स्थित शंकाराचार्यगेटमा प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले जाँचगर्ने क्रममा उनलाई उक्त प्रतिबन्धित भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij