२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बम्जनको आश्रमबाट तीन जना आनी पाँच वर्षदेखि बेपत्ता

बम्जनको आश्रमबाट तीन जना आनी पाँच वर्षदेखि बेपत्ता

2.1K
Shares

हेटौँडा – लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रमबाट आनीहरु बेपत्ता भएको परिवारजनले उजुरी गरेका छन् ।  तिनमा फूलमाया रुम्बा र कर्म वाइबालगायत छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

विजय रुम्बाले दिदी फूलमाया र महेन्द्र वाइबाले बुबा सञ्चलाल वाइबा करिब ५ वर्षदेखि खोजी गर्दा नभेटिएकाले तलास गरिदिन छुट्टाछुट्टै निवेदन दिएको जिल्ला प्रहरीका डीएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij