२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निर्मला बलात्कार–हत्या प्रकरणः सीआईबीको अर्को टोली कञ्चनपुर

निर्मला बलात्कार–हत्या प्रकरणः सीआईबीको अर्को टोली कञ्चनपुर

2.3K
Shares

काठमाडौँ – कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको १५० दिन पुगेकोे छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

बलात्कारपछि हत्या घटना अनुसुन्धानका क्रममा पं्रहरुलिे प्रमाण मेटेपछि अपराधी पत्ता लाग्न सकेको छैन ।

निर्मला प्रकरण अनुसन्धानका लागि पछिल्लो पटक केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अर्को टोली कञ्चनपुर पुगेको छ ।

सीआइबीका प्रवक्ता एसपी सुदीप गिरी नेतृत्वको टोलीले कञ्चनपुर पुगेर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij