काठमाडौं– गायिका एन्जिला रेग्मीको नयां गीत ‘ओई तिम्रो छ कि छैन कोई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका रेग्मीलाई गितमा गायक तथा संगीतकार नविन रावलले साथ दिएका छन् । गायक रावलको नै संगित रहेको यस गितमा मिलन विष्टको शब्द रहेको छ ।
म्युजिक भिडियोमा कोरियोग्राफ, कन्सेप्ट तथा निर्देशन राहुल शाहले गरेका छन भने अभिनयमा पनि राहुल शाह,सुनिल क्षेत्री र अलिशा शर्माले गरेकी छन । सिनेमाट्रोग्राफर तथा संपादनमा पवन सुस्लिङले गरेका छन । यो गित अहिले ट्रेडिङमा रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij