२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जनता बैंकको १२ प्रतिशतको मुद्दती योजना आजबाट बन्द

जनता बैंकको १२ प्रतिशतको मुद्दती योजना आजबाट बन्द

1.5K
Shares

काठमाडौं– जनता बैंकले लागु गरेको बार्षिक १२ प्रतिशतको मासिक रुपमा ब्याज प्राप्त गर्ने बिशेष मुद्दती योजना आज देखि लागू हुने गरी बन्द गरेको छ ।

विगत केही समय देखि देखिएको बजारको तरलता अवस्थालाई मध्येनजर गरी बैंकद्वारा लागु गरिएको बार्षिक १२ प्रतिशतले मासिक रुपमा ब्याज प्राप्त गर्ने बिशेष मुद्दती योजना आज देखि लागू हुने गरी बन्द गरिएको बैंकले विज्ञप्ती मार्फत जनाएको छ । अन्य बचत योजनाहरु भने यथावत रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij