२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सेञ्चुरी बैंकको एटिएम सेवा नारायणगढमा

सेञ्चुरी बैंकको एटिएम सेवा नारायणगढमा

1.2K
Shares

काठमाडौं – सेञ्चुरी कमर्सियल बैंकले चितवनको नारायणगढ शाखा, बेलचोकमा एटिएम सेवा सञ्चालनमा ल्याएकोे छ । बैंकका प्रमुख सञ्चालक अधिकृत दिपेश प्रधानले एटिएमकाे उद्घाटन गरेका छन् ।

बैंकले काठमाडौं उपत्यकाको १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९५ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १२ वटा शाखा रहित बैंकिङ्ग गरी जम्मा १२७ स्थानबाट कारोबार सञ्चालन भईरहेको जानकारी दिएका छन् । बैंकले हालसम्म ५८ वटा एटिएमबाट सेवा प्रदान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij