२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुक्तिनाथ विकास बैंकद्धारा विद्यालयलाइ आर्थिक सहयोग

मुक्तिनाथ विकास बैंकद्धारा विद्यालयलाइ आर्थिक सहयोग

1.2K
Shares
sdr


काठमाडौं– मुक्तिनाथ विकास बैंक लिमिटेडले विद्यालयलाई सहयोग गरेको छ । बैंकले मोरङ स्थीत श्री सौंठा मा.वि. रतुवामाई  विद्यालयको भौतिक संरचना पुनःनिमार्ण तथा मर्मत सम्भारका लागि  सम्बन्धी परियोजना“क्ष्ऋत् तथा विज्ञान प्रयोगशाला व्यवस्थापन” का लागि ४० हजार रुपैयाको चेक प्रदान गरेको हो ।

उक्त चेक मुक्तिनाथ विकास बैंक लिमिटेड धरान शाखाका शाखा प्रमुख सञ्जय भण्डारीले विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद कोईरालालाई हस्तान्तरण गरे । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij