२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनको भाउ स्थिर छ भने चाँदीको भाउ घट्यो

आज सुनको भाउ स्थिर छ भने चाँदीको भाउ घट्यो

1.5K
Shares

काठमाडौं– आज बिहिबार छापावाल सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन तोलमा ५८ हजार ८०० मा कारोबार भइरहेको छ । बुधबार पनि सुन यही भाउमा कारोबार भएको थियो ।
यसअघि मंगलबार ५९ हजार ४०० मा सुन कारोबार भएको थियो ।
यता चाँदीको भाउ भने बिहिबार तोलमा रु ५ ले घटेको छ । बुधबार तोलमा रु ७२५ मा कारोबार भएको सुनको भाउ बिहिबार रु ५ घटेर रु ७२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसैगरी आज तेजाबी सुन तोलमा रु ५८ हजार ५०० मा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij