२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

आँखा र नाक नभएको अनाैंठो बच्चाको जन्म

आँखा र नाक नभएको अनाैंठो बच्चाको जन्म

1.6K
Shares

काठमाडौं–विराटनगरमा रहेको नोबेल मेडिकल कलेजमा नाक र आँखा नभएको एक अचम्मको बच्चाको जन्म भएको छ । 

भारतीय नागरिक ४० वर्षीय इफ्रात बानुले आँखा, नाक नभएको बच्चा (छाेरा )जन्माएकी हुन् । यद्यपी जन्मेको केही समयमा बुधबार बच्चाको मृत्यु भएको छ ।

बानुले यो बच्चालाई छैटौ सन्तानको रुपमा जन्म दिएकी थिइन् ।  

 चिकित्सकहरुका अनुसार यस्ता बच्चा १८ हजार जन्ममध्ये एक जन्मने गर्छन् । चिकित्सकीय भाषामा यस्तो समस्यालाई साइक्लोपिया भन्ने गरिन्छ ।  @ Ratopati

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij